पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त, पर्सि सपथ

२९ माघ, पोखरा । एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए । ‘मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर … Continue reading पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त, पर्सि सपथ